We’re glad to share that DeltaSalesApp has won an award in the Customers Choice -- Fall 2020 category at SoftwareSuggest Recognition Awards Fall 2020.
Delta Sales App has been featured in one of the articles of valuer.ai named Best Startup In Aisa.
उद्योगपति राजकुमार गोल्छाकी छोरी एकता गोल्छाले डेल्टा टेककी निर्देशक छिन् । गोल्छा अर्गनाइजेसनअन्तर्गत रहेको डेल्टाले ‘सेल्स एप’ बनाएर बिक्री गर्दै आएको छ । यसमा कुनै पनि कम्पनीको ‘सेल्स पर्सन’ले बजारमा लिएको अर्डर, पेमेन्ट, हाजिरी र कार्यप्रतिवेदनको जानकारी राख्न सकिन्छ । यो एप भारत, भियतनाम, क्यानडा, इजिप्टलगायत देशमा निर्यात हुँदै आएको छ ।
It's incredible to receive Happiest Users Award 2020 for our product Delta Sales App by Crozdesk. This award comes as a "Recognition for solutions with high user satisfaction." Thank you to Crozdesk and all our customers. We promise to keep on improving and enhancing the user experience.
विराटनगरमा करिब २५ जना युवाहरूको एक समूह ॅडेल्टा टेक’ मार्फत दुई वर्षयता विभिन्न किसिमका मोबाइल एप र सफ्टवेयर विकास गर्न लागिरहेको छ ।